दफा १३
कोषको ऋण लगानीको सुरक्षा
कोषले ऋण लगानी गरेको नगर विकाससंग सम्बन्धित निकाय वा कुनै संस्था विघटन भएमा वा नरहेमा त्यस्तो निकाय वा संस्थाको जायजेथामा सबभन्दा पहिलो हक दावी कोषको हुनेछ ।